काठमाडौं । लोक दोहोरी गायक तथा सर्जक दुर्गा विरहीको नयाँ गीत ‘बटुवा आँगनीको छेउ’ सार्वजनिक भएको छ । राजु परियार, मनमाया वाइबा, राजन भुजेल र गीता बिसीको स्वरमा रहेको गीतमा शब्द सङ्गीत दुर्गा विरहीकै छ । गीतमा एरेन्ज पूर्ण...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved