काठमाडौं । राजतन्त्र र हिन्दू राज्यको पक्षमा व्यवसायी दुर्गा प्रसाईंको समूहले गर्ने भनेको आन्दोलनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खु तोकिदिएको छ । प्रसाईं समूहसँगको छलफलपछि प्रशासनले बल्खुमा प्रदर्शनका लागि अनुमति दिएको हो । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र...