दुर्गाकुमार श्रेष्ठ

नेकपा एसका तनहुँ सचिव श्रेष्ठले गरे  उम्मेदवारी निष्क्रिय, एमालेलाई समर्थन गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीका तनहुँ सचिव दुर्गाकुमार श्रेष्ठले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् । तनहुँ २ (१) मा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका उनले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर एमालेलाई समर्थन गरेकाे घाेषणा गरेका हुन् । जिल्लामा गठबन्धनको भागबन्डा गर्दा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved