दुना-टपरी

दुना-टपरीबाट उद्यमी बन्दै धनगढीका महिला, प्लास्टिकमुक्त धनगढी बनाउन सहयोग

धनगढी। बढ्दो शहरीकरणसँगै प्रदूषण बढिरहेका बेला धनगढी उप महानगरपालिकाले प्लास्टिक मुक्त अभियान सफल पार्न दुना-टपरी उत्पादनमा जोड दिएको छ । उपमहानगरपालिकाले प्लास्टिकबाट बनेका दुना-टपरी विस्थापन गरी त्यसको विकल्पमा सालका दुना-टपरीलाई प्राथमिकता दिएपछि अहिले धनगढी उप महानगरका महिलाहरू दुना-टपरी उत्पादनमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved