काठमाडौं। राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण मूल्य बढाउन प्रस्ताव गरेसँगै सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ। दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेको छ । फाुगन २ गते...