काठमाडौं। सरकारले चाडपर्वलाई लक्षित गरेर दुग्ध विकास संस्थानद्वारा उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थको मूल्यमा छुट दिएको छ । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दूग्ध तथा दुग्धजन्य पदार्थमा प्रतिलिटर दुई रुपैयाँदेखि एक सय रुपैयाँसम्म छुटको...