दुई पाइलट अनिवार्य

वायुसेवा सञ्चालक सङ्घले भन्यो- हेलिकोप्टरमा दुई पाइलट राख्न असम्भव

एक इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्दा तलबमा धेरै रकम खर्च गर्नुपर्ने भएकाले कम्पनी धरासायी हुने नेपाल वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापा बताउँछन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved