काठमाडौं। कोभ्यास सुविधामार्फत गाभीले उपलब्ध गराउने भनेको कोरोनाविरुद्ध फाइजर खोप सोमबार (कात्तिक ८) नेपाल आइपुग्ने भएको छ। गाभीले अनुदानमा दिएको एक लाख डोज सोमबार नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागअन्तर्गत खोप आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुंगानाले बताए। शुरुमा यो खोप...