जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले खाता खोलेको छ। वडा नम्बर ३ मा वडाध्यक्षमा तमलोपाका दीपेन्द्र साह २७६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुनिलाल दासले २५९ मत ल्याए। साह २०७४ को...