काठमाडौं। बागमती प्रदेश सरकारले पर्यटन क्षेत्रलाई व्यवस्थित र प्रभावकारी ढङ्गले अघि बढाउने भएको छ। बागमती प्रदेश, संस्कृति तथा पर्यटन मन्त्रालयले निजी क्षेत्रका पर्यटन व्यवसायीसँग साझेदारी एवम् समन्वयका साथ प्रवद्र्धनका गतिविधिलाई प्रभावकारी बनाउने रणनीति लिएको हो। उक्त प्रयोजनका निम्ति उपत्यका...