काठमाडौं। कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको मल्टिप्लेक्स सिनेमा हल आजबाट सञ्चालनमा आएको छ। नयाँ वानेश्वरस्थित एनबी सेन्टरमा रहेको हल आइएनआइ सिनेमाजको फ्रेन्चाइजीको रूपमा उनीहरूले हल सञ्चालन गरेका हुन्। उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र...