काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाइएको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनी उपस्थित भएनन्। आइतबार १० बजेका लागि बोलाइएको बैठकमा उनी नआउने भएपछि समिति सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका सांसदहरु बाहिरिए। समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्रीले बैठकमा नआएर...