टोकियो । बढ्दो लागत, श्रमको अभाव र आर्थिक सहयोगमा आएको कमीका कारण जापानमा कर्पोरेट दिवालियापन वर्षको पहिलो छ महिनामा वार्षिक रूपमा २२ प्रतिशतले बढेर एक दशककै उच्चस्तरमा पुगेको क्रेडिट रिसर्च कम्पनीको हालैको सर्वेक्षणले देखाएको छ । जनवरीदेखि जुनसम्म कूल...