दिल बहादुर थापा

रास्वपाको शोक वक्तव्य- ‘पार्टीमा उहाँको ठूलो योगदान छ’

काठमाडौं, १९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  सभापति रवि लामिछानेका सवारी चालक दिल बहादुर थापा (शम्भु) को निधनमा शोक वक्तव्य जारी गरेको छ । सभापति लामिछानेको घरको छतबाट खसेर गम्भीर घाइते भएका थापाको  उपचारका क्रममा मंगलबार निधन भएपछि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved