काठमाडौं । भारतको दिल्ली सरकारको मदिरा नीति(Delhi Liquor Policy Case)मा कथित घोटालाको आरोपमा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवाल (Arvind Kejriwal) लाई अदालतले १५ दिन अर्थात् अप्रिल १५ सम्मका लागि न्यायिक हिरासतमा पठाएको छ। राउज एभिन्यू अदालतले सोमबार यस्तो आदेश...