दिल्ली र लखनउ भिड्ने

आईपीएलमा आज एक खेल,  दिल्ली र लखनउ भिड्ने

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स भिड्दैछन्। मुम्बईमा हुने खेल राति ७ः४५ बजे शुरू हुनेछ। नवप्रवेशी टोली लखनउ आज तेस्रो जितको खोजीमा हुनेछ। आज एक मात्र खेल हुनेछ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved