काठमाडौं । भारतको राजधानी प्रदेश दिल्लीकी नयाँ मुख्यमन्त्री आतिशी मार्लेना सिंहले अनौठो शासन सुरु गरेकी छन् । सञ्चारमाध्यमले त्यसलाई ‘खराउ शासन’ को संज्ञा दिएका छन् । उनले मुख्यमन्त्रीको कुर्सीमा नबसेर छेऊमा अर्को सानो र भिन्नै रङ्गको कुर्सी राखेर शासन...