केजरीवालको उदयले भारतीय राजनीतिलाई मात्र हैन, दक्षिण एसियाभरिको वैकल्पिक राजनीतिलाई प्रेरित गरेको थियो । उनको असफलताले केवल आम आद्मी पार्टीलाई मात्र हैन, दक्षिण एसियामा वैकल्पिक राजनीतिको आन्दोलनलाई नै नोक्सानी हुन सक्नेछ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved