काठमाडौं। शाहरुखको ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’ फिल्म फेरि रिलिज भएको छ । सन् १९९५ अक्टोबर २० मा रिलिज भएको आदित्य चोपड़ा निर्देशित फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे (डीडीएलजे)’ फेरि रिलिज भएको हो । फिल्म अभिनेता शाहरुखको ५७औं जन्मदिनको अवसर...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved