जनकपुरधाम। मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता पदबाट शनिबार राजीनामा दिएका दिपेन्द्र झा जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । झालाई शनिबार महोत्तरीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगायतले स्वागत गरे । झा...