काठमाडौं । अभिनेत्री तथा डान्सर दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि उनलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । बिहीबार बिहान अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । उनले पछिल्लाे समय म्युजिक भिडिओ तथा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved