डान्सर एवं अभिनेत्री दिपाशा बीसीको निधन

नेपालभ्युज

डान्सर एवं अभिनेत्री दिपाशा बीसीको निधन

काठमाडौं । अभिनेत्री तथा डान्सर दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि उनलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

बिहीबार बिहान अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

उनले पछिल्लाे समय म्युजिक भिडिओ तथा सिरियलमा अभिनय गर्दै आएकी थिइन् । ‘जलपरी’ नामले उनी मोडलिङ क्षेत्रमा समेत सक्रिय थिइन् । उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved