काठमाडौं । सबै काम छाडेर विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका पछि लागेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले फेरि स्पष्टीकरण सोधेका छन् । घिसिङलाई पदबाट किन नहटाउने भन्दै मन्त्री खड्काले मङ्गलबार २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । मन्त्रिस्तरीय...