चीन। चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड) मा नेपाली खेलाडीले खराव प्रदर्शन गर्दा आठौं दिन एथ्लेटिक्समा दीपक अधिकारीले पुरुष १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएका छन् । जारी एसियाडमा नेपालको लागि यो पहिलो सफलता हो । हाङझाउ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved