काठमाडौं । सप्तरी-३ मा नेपाली कांग्रेसका दिनेशकुमार यादव विजयी भएका छन्। यादव एमालेका ताराकान्त चौधरीलाई पराजित गर्दै २६ हजार १६६ मतसहित विजयी भएका हुन् । एमालेका चौधरीले २२ हजार ३०० मत पाउँदा जनमत पार्टीका अनिश अन्सारीले १५ हजार ११४...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved