सल्यान । सल्यानमा दिदीबहिनी घरभित्रै मृत अवस्थामा भेटिएको घटनामा प्रहरीले आमालाई नियन्त्रणमा लिएको छ । कुपिण्डे नगरपालिका–११, सिस्नेपातल भन्ने गाउँकी ३ वर्षीय करिष्मा राना र उनकी ६ महिनाकी बहिनी राघवी राना मृत फेला परेपछि हत्या आशङ्कामा उनीहरुकै आमा २६...