दिदीको हत्या

आफ्नै दिदीको हत्या गरेको आरोपमा दोलखामा एक युवक पक्राउ

काठमाडौं। दोलखामा आफ्नै दिदी हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । मेलुङ गाउँपालिका-१ पवटीका २३ वर्षका रामभरत भुजेल आफ्नै दिदी कल्पनाको हत्या आरोपमा पक्राउ परेका हुन् । ३२ वर्षकी कल्पना भुजेल श्रेष्ठ एक वर्षदेखि माइतीमा बस्दै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved