बादल र तुँवालाेले दिउँसै अन्धकार बनाउँदै लामो समयपछि काठमाडौंमा वर्षा भएको छ। वायुमण्डलीय सतहमा प्रदूषण तैरिएर बस्दा काठमाडौं उपत्यकालाई तुवाँलोले ढाकेर रात परेजस्तो भएको मौसमविद्ले बताए।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved