एमालेले ३० वर्षसम्म पनि मदन-आश्रितको दुर्घटना हो कि 'हत्या' हो अझै चाल पाएको छैन। यो घटनाको छानबिन गर्न एमालेलाई के कुराले रोकिरहेको छ ? एमाले नेता कार्यकर्ताले नेतृत्व तहमा यसको जवाफ माग्ने आट गर्न सकेका पनि छैनन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved