दार्चुलामा धामी विजयी

दार्चुलाको प्रदेशसभामा माओवादीका धामी विजयी

धनगढी। नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा खाता खोलेको छ । दार्चुलाको प्रदेशसभा (२) मा माओवादी केन्द्रका मानबहादुर धामी विजयी भएका छन् । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री पनि रहेका धामी १३ हजार १७१ मतसहित विजयी भएका हुन्...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved