काठमाडौं। दाङमा दुई किशोर-किशोरी हत्यामा संलग्न रहेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ। रोशनी महतरा र शरद आचार्य हत्यामा संलग्न रहेका तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँका ३९ वर्षीय गणेश भनिने हरिश चन्द्र पौडेल, सोही ठाउँका २८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिमबहादुर...