एजेन्सी। नियमित रुपमा दाँत सफा नगर्दा मुखसम्बन्धी विभिन्न समस्याहरु देखिन सक्छन् । किरा लागेर दाँत बिग्रन सक्छ । साथै गिजासम्बन्धी रोगहरु लाग्न सक्छ । त्यसैले दाँत सफा राख्न हामीले विशेष ध्यान पुर्याउनुपर्दछ । दाँत स्वस्थ राख्नलाई कस्तो कुरामा ध्यान...