सुर्खेत। मुगुको छायाँनाथ रारा नगरपालिकाले दलित समुदायलाई दशैं भत्ता उपलब्ध गराउने भएको छ । नगरपालिकाले विपन्न तथा दलित समुदायलाई प्रति घरधुरीलाई हरेक वर्ष दुई हजार पाँच सय रुपियाँ दशैं भत्ता उपलब्ध गराइने हो । कार्यविधि बनाएर विपन्न तथा दलित...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved