आज हनुमानढोकास्थित दशैं घरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ। आज राखिएको जमरा नवरात्र सकिएपछि विजया दशमीको दिन टीकासँगै प्रसादको रुपमा लगाइने गरिन्छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved