काठमाडौँ। नेपाली सेनाले दशैँ बिदामा बस्ने आफ्ना सैनिकलाई घर पुर्याउन थालेको छ। सेनाले नेपाली सेनाबाट सञ्चालित हुने हवाई उडान योजनाअन्तरगत बिदामा घर जाने सैनिकहरूलाई पुर्याउन थालेको हो। सहुलियत उडान गत आइतबारदेखि शुरु भएको छ। १७ गते काठमाडौँबाट विराटनगर उडेको उडेको...