संवैधानिक राष्ट्रपतिहरू राज्यले दिएको विशेष सेवा सुविधासहित सक्रिय दलीय राजनीतिमा फर्किन सक्दछन् भन्ने परम्परा स्थापित गर्ने हो भने यो पदको भूमिकामा प्रतिविम्बित हुनुपर्ने निष्पक्षता र तटस्थता सधै शङ्काको घेरामा हुनेछ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved