काठमाडौं। गत साउनमा धनुषाको लक्ष्मीनियाँ-२ मा सार्वजनिक कलको पानी खाने विषयमा दाजुभाइबीच झगडा भयो। ४० वर्षीय पल्टु रविदास र उनकी पत्नी रेनुले छिमेकी अघनुलाई कुटपिट गरे । कुटपिट गरेको अभियोगमा पल्टु रविदास पक्राउ परे । केही दिनपछि १५ साउनमा जिल्ला प्रहरी...