नेपाली कांग्रेस एक्लै पनि एमालेको हाराहारीको प्रतिस्पर्धी दल हो । त्यसमाथि ठीकठीकै जनमत भएका ४ दल थपिँदा एमाले उम्मेदवार प्रत्यक्षतर्फ नराम्ररी पराजित हुने सम्भावना बढ्छ । यो भयबाट थोरै भए पनि बचाउ गर्न एमालेले राप्रपा, लोसपालगायतका दललाई समेट्ने प्रयत्न...