यी सबै चिजको नैतिक तथा राजनीतिक दायित्व लिनुपर्ने पुराना दल र तिनका शीर्ष नेता देशका अहं समस्याबारे बेखबर झैं राजनीतिक खिचातानी र निम्नकोटीको आरोपप्रत्यारोपमा सीमित देखिन्छन् । संविधान र संवैधानिक आर्दशको व्यावहारिक वैधता स्थापित हुने कुनै गुन्जायस देखिँदैन । नागरिक...