धनगढी। बझाङको जयपृथ्वी नगरपालिका १० का अध्यक्ष दलबहादुर बिष्टले ५ वर्षसम्म राज्यबाट पाएको सेवा सुविधाबापतको रकम विद्यालयलाई सहयोग गरेका छन्। बिष्टले हालसम्म सरकारबाट सेवा सुविधाबापत पाएको १५ लाख रुपैयाँ एक स्थानीय विद्यालयलाई प्रदान गरेका हुन्। ‘कृष्ण पुष्पा फाउन्डेशन’मार्फत वडाध्यक्ष...