काठमाडौं । अमेरिका जाने तयारीमा थिए, तत्कालीन युवराजधिराज दीपेन्द्र शाहका अंगरक्षक(एडीसी) राजकुमार कार्की । २१ जेठ (आइतबार) २०५८ अमेरिका जानका लागि उनले दीपेन्द्रसँग बिदा पनि मागिसकेका थिए । शुक्रबार (१९ जेठ) अमेरिकी दूतावासमा कागजी काम सकेर उनी घरमा मात्र...