काठमाडौं । पर्वतमा दम्पतीको हत्या प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले दुई जनालाई पक्राउ गरेको छ । ब्युरोले लामो अनुसन्धानपछि पर्वतकै कृष्ण वीकलाई म्याग्दी र दीपक परिवारलाई पोखराबाट पक्राउ गरेको हो । लुटपाट भएको सुनसहित पक्राउ परेका केन्द्रीय...