दमौली अस्पताल

अस्पताल व्यवस्थापन समिति चार महीनादेखि पदाधिकारीविहीन

पौडेलका अनुसार पदाधिकारीविहीन हुँदा अस्पतालमा कर्मचारी नियुक्ति पनि रोकिएका छन्। अस्पतालमा जनशक्ति कम भएको र नयाँ कर्मचारी नियुक्ति नहुँदा कार्यरत जनशक्तिले नै तोकिएभन्दा बढी समय काम गर्दै आएको उनले बताए।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved