दमाई महाराज

प्रकाश सपुतको दमाई महाराज सार्वजनिक, भिडिओमा छुवाछुतविरुद्धको सन्देश

काठमाडौं। गायक प्रकाश सपुतले गीत ‘दमाई महाराज’ युट्युबबाट सार्वजनिक गरेका छन्। ‘बोलमाया’ र ‘गलबन्दी’ को सिक्वेलका रूपमा सपुतले यो भिडिओ ल्याएका हुन्। यद्यपि, भिडिओको कथावस्तु र गीतको धार नितान्त फरक छ। सपुतले धर्मलाई केन्द्रमा राखेर भिडिओको निर्माण गरेका छन्,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved