काठमाडाैं। दमकका तीन साहित्यकार ‘भारतीय साहित्य अवार्ड’बाट पुरस्कृत भएका छन्। अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाई र विष्णुप्रसाद भट्टराई यस अवार्डबाट पुरस्कृत भएका हुन्। विश्व अङ्ग्रेजी साहित्यमा विशेष योगदान पुर्याएबापत श्रष्टहरूलाई भारतको ७५...