काठमाडौं। संघीय सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको अभिव्यक्तिप्रति नागरिक अगुवाहरूले आपत्ति जनाएका छन्। उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। ५ माघमा रौतहटको गौरमा आयोजित कार्यक्रममा...