काठमाडौं । विक्रम लामाको निर्णायक गोलको सहयोगमा शनिबार थ्री स्टार क्लबले जावलाखेल युथ क्लबमाथि १-० को रोमाञ्चक जित निकाल्दा रेलिगेशनबाट बचेको छ । त्रिपुरेश्वरस्थित दशथ रंगशालामा शनिबार भएको सिजनको अन्तिम खेलमा थ्री स्टारले जावालखेलमाथि जित निकाल्दा रेलिगेशन संकट टरेको...