धनगढी । कैलालीको धनगढीमा जारी मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपमा थ्रीस्टार क्लब सेमिफाईनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा आइतबार भएको खेलमा ए डिभिजन क्लब फेण्ड्सलाई पराजित गर्दै थ्रीस्टार क्लबले अन्तिम चारमा स्थान पक्का गरेको हो । फेण्ड्स क्लबलाई १–०...