सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी बहु-प्राविधिक शिक्षालय कोशी प्रदेशकै सबैभन्दा धेरै विद्यार्थी उतीर्ण गराउने प्राविधिक शिक्षालय बनेको छ । शिक्षालयले पहिलो ब्याचअन्तर्गत तेश्रो सेमेस्टरमा सामेल भएका ३६ जनामध्ये २५ जना विद्यार्थी उत्तीर्ण गराएको हो । थुलुङ दूधकोशी गाउँपालिका ६,...