काठमाडौं। जबरजस्ती करणी उद्योग मुद्दामा इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेको हिरासतमा रहेका एक थुनुवा मृत फेला परेका छन्। मृत फेला पर्नेमा कोहलपुर– १२ का अन्दाजी ५५\५६ वर्षीय पुरुष छन्। बुधबार बिहान ती पुरुष हिरासत कक्षमा झुन्डिएको अवस्थामा फेला पारेको...